गज्जबको पिरो अब ५० रुपैयाँको पनि

अब नयाँ तथा ठूलो प्याकेट १२० ग्रामको गज्जबको पिरो चाउचाउ ५० रुपैयाँमा बजारमा उपलब्ध हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

भाद्र २, २०८२

कान्तिपुर संवाददाता

Gajjab's thread is now worth 50 rupees

काठमाडौँ — सिद्धिविनायक स्न्याक्स एन्ड नुडल्स प्रालिको उत्पादन गज्जबको पिरो चाउचाउ ५० रुपैयाँको प्याकमा पनि उपलब्ध भएको छ ।

हालसम्म गज्जबको पिरो चाउचाउ २० रुपैयाँ प्रतिप्याकेट उपलब्ध हुँदै आएको थियो ।

अब भने नयाँ तथा ठूलो प्याकेट १२० ग्रामको गज्जबको पिरो चाउचाउ ५० रुपैयाँमा बजारमा उपलब्ध हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यस नयाँ प्याकेटमा उपझोक्ताले कोरियन किम्ची स्वादको अतिरित्त आनन्द लिन सक्ने कम्पनीको भनाइ छ ।

कान्तिपुर

Link copied successfully