अबदेखि प्रत्येक शुक्रबार ग्राहकले ७ सय ९९ रुपैयाँमा पर्सनल प्यान पिज्जा, गार्लिक ब्रेडस्टिक र पेप्सीको मज्जा लिन सक्ने कम्पनीको भनाइ छ ।
काठमाडौँ — पिज्जा हटले ग्राहकका ‘अनलिमिटेड पिज्जा फ्राइडे’ योजना ल्याएको छ ।
शुक्रबारदेखि सुरु हुने यो योजना पिज्जा हटका सबै शाखामा उपलब्ध हुने कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
अबदेखि प्रत्येक शुक्रबार ग्राहकले ७ सय ९९ रुपैयाँमा पर्सनल प्यान पिज्जा, गार्लिक ब्रेडस्टिक र पेप्सीको मज्जा लिन सक्ने कम्पनीको भनाइ छ । यो अफर नेपालभर रहेका सबै पिज्जा हट स्टोरमा उपलब्ध हुनेछ ।
