काठमाडौँ — बतास एमएडब्लू कमर्सियल भेहिकल्सले ‘सर्वश्रेष्ठ वितरक दक्षिण एसिया’उपाधि प्राप्त गरेको छ । भोल्भो आइसर भेहिकल (बीएमसीभी) ले आयोजना गरेको अन्तर्राष्ट्रिय डिलर सम्मेलनमा बतासले उक्त उपाधि प्राप्त गरेको हो ।
जुलाई १६ देखि २० सम्म मलेसियामा आयोजित उक्त सम्मेलनमा २०२५ को उपाधि बतासले प्राप्त गरेको कम्पनीले जनाएको छ ।
