क्लासिक टेकले १६ वर्षमा प्रवेश

असार ३२, २०८२

कान्तिपुर संवाददाता

Classic Tech enters 16 years

काठमाडौँ — नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले १६ वर्षमा प्रवेश गरेको प्रवेश गरेको अवसरमा अफर ‘जति मा चाहियो, तेति मा पाइयो’ योजना सार्वजनिक गरेको छ ।

यो अफरअन्तर्गत इन्टरनेट टिभी र वाइफाई सिक्स राउटर पाइनेछ । कम्पनीले ग्राहकले आफ्नो बजेटअनुसार इन्टरनेट लिन सक्ने जनाएको छ । 

सन् २००९ देखि यात्रा सुरु गरेको क्लासिक टेक ७४ जिल्लामा फैलिएको छ । एफटीटीएच र वायरलेसमार्फत सेवा दिइरहेको कल्सकले १०४ वटा शाखामार्फत सेवा दिँदै आएको छ ।

कान्तिपुर

Link copied successfully