नेपाल टेलिकमको मनसुन अफर 

असार २६, २०८२

कान्तिपुर संवाददाता

Monsoon offer of Nepal Telecom

काठमाडौँ — नेपाल टेलिकमले नयाँ ‘मनसुन अफर २०८२’ सार्वजनिक गरेको छ । अफरमा भ्वाइस, डेटा र एसएमएस प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ ।

ग्राहकको बढ्दो डिजिटल आवश्यकता र सुलभ दरमा सेवा उपलब्ध गराउने चाहनालाई सम्बोधन गर्न समयसापेक्ष प्याकेज तथा अफर ल्याइरहेको टेलिकमले जनाएको छ । मनसुन अफर २०८२ अन्तर्गत शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिका लागि बोनससहितका विशेष प्याकेज समावेश गरिएका छन् । 

कान्तिपुर

Link copied successfully