सगरमाथामा अनरको ४०० फाइभजी सिरिज

जेष्ठ २६, २०८२

कान्तिपुर संवाददाता

Honor's 400 5G series at Everest

काठमाडौँ — एआई डिभाइस इकोसिस्टम कम्पनी अनरले आफ्नो नयाँ अनर ४०० फाइभजी सिरिजको सुरुवात गरेको छ ।

‘अनरको एआई शिखरमै संसारको शिखरमै’ भन्ने सन्देशसहित विश्वको सर्वोच्च शिखर सगरमाथाबाट उक्त सिरिजको सुरुवात गरिएको कम्पनीले बताएको छ । एआई क्रिएटिभ (एआई इमेज टु भिडियो, एआई सुपर जुम, एआर्ई पोट्रेट स्न्याप, एआई रिमुभ रिफ्लेक्सन, एआई इरेजर, आउटपेन्टिङ, ६०० मेगावाट ब्याट्री र १०० वाट चार्जिङ सपोर्ट, आईपी६८ र आईपी६९ पानी प्रशोधित क्षमतालगायत विशेषता यसमा रहेको कम्पनीको दाबी छ ।

कान्तिपुर संवाददाता

Link copied successfully