हिमालयन बैंकको न्युरोड शाखा ठमेलमा स्थानान्तरण

जेष्ठ २५, २०८२

कान्तिपुर संवाददाता

Relocation of Himalayan Bank's New Road Branch to Thamel

काठमाडौँ — हिमालयन बैंकले काठमाडौंको न्युरोडमा भएको शाखालाई ठमेलमा स्थानान्तरण गरेको छ ।

बैंकले नजिक भएका शाखा सञ्जालमध्ये न्यूरोड शाखा–२ लाई स्थानान्तरण गरी काठमाडौं महानगरपालिका–२७, ठमेलको संचय कोष भवनबाट जेठ २५ देखि सेवा सुरु गरेको हो । बैंकले यो शाखालाई ठमेल शाखा नाम दिएको जानकारी दिएको छ ।

कान्तिपुर

Link copied successfully