एसियन पेन्ट्सले वितरण गर्‍यो क्यालिडोस्पोक पुरस्कार

जेष्ठ २३, २०८२

कान्तिपुर संवाददाता

Asian Paints distributed Kaleidospoke Awards

काठमाडौँ — एसियन पेन्ट्सले क्यालिडोस्पोक पुरस्कार वितरण गरेको छ ।

बुधबार आयोजित एक समारोहबीच एसियन पेन्ट्सले १२ औं संस्करणको क्यालिडोस्पोक नेपाल वास्तुकला तथा आन्तरिक डिजाइन प्रतियोगिता २०८१/८२ को पुरस्कार वितरण गरेको हो ।

नयाँ पुस्ताका सिर्जनशील तथा प्रतिभाशाली डिजाइनरको हौसला वृद्धि र व्यावसायिक अभ्यासतर्फ उनीहरूलाई प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको समेत उक्त कार्यक्रममा उपस्थिति थियो । 

कान्तिपुर

Link copied successfully