प्रभु बैंक र इला कम्फर्ट होटलबीच छुट सम्झौता

जेष्ठ १२, २०८२

कान्तिपुर संवाददाता

Discount agreement between Prabhu Bank and Ella Comfort Hotel

काठमाडौँ — प्रभु बैंक र बागलुङ नपरपालिका–२ आवारोडस्थित इला कम्फर्ट होटल एड रिसोर्टबीच व्यावसायिक साझेदारीका लागि सम्झौता भएको छ ।

उक्त सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकले रिसोर्टमा विशेष छुट पाउनेछन् । उक्त सम्झौतापत्रमा रिसोर्टका महाप्रबन्धक बुद्धिप्रसाद तिवारी र बैंकका प्रमुख क्षेत्रीय व्यापार अधिकृत राजु रानाले हस्ताक्षर गरे । सम्झौताफछि बैंकका ग्राहक तथा कर्मचारीले बैंकको डेविड तथा त्रेडिट कार्ड र विद्युतीय माध्यममार्फत भुक्तानी गर्दा रिसोर्टको आवास सेवामा १५ र खानामा १० प्रतिशत छुट पाउनेछन् ।

कान्तिपुर संवाददाता

Link copied successfully