डिलाइट डेरी वाइटनरको मीठो स्वाद

जेष्ठ ९, २०८२

कान्तिपुर संवाददाता

The sweet taste of Delight Dairy Whitener

काठमाडौँ — सुजल डेरीले आफ्नो उत्पादन डिलाइट डेरी वाइटनरको प्रयोग गरेर मीठो परिकार बनाउन सकिने जनाएको छ ।

कम्पनीले डिलाइट डेरी वाइटनरको स्वादमा रूपान्तरण गर्दै स्वादिलो चिया र कफी बनाउन सकिने जानकारी दिएको हो ।

डिलाइट डेरी वाइटनरको प्रयोग गरेर खीर पनि बनाउन सकिने कम्पनीले जनाएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully