सिन्धुलीमा एभरेस्ट बैंकको शाखा

जेष्ठ ६, २०८२

कान्तिपुर संवाददाता

Everest Bank branch at Sindhuli

काठमाडौँ — एभरेस्ट बैंकले सिन्धुलीमा १३२औं शाखा सञ्चालनमा ल्याएको छ ।

सोमबारदेखि सञ्चालनमा आएको शाखाले सिन्धुलीका व्यवसायी र स्थानीयलाई सहज पुग्ने बैंकले जनाएको छ । 

कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र बैंक सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्यले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरे । 

कान्तिपुर संवाददाता

Link copied successfully