फुडमान्डुको ‘नयाँ वर्ष फिस्ट’ क्याम्पेन

चैत्र २६, २०८१

कान्तिपुर संवाददाता

Foodmandu's 'New Year Feast' campaign

काठमाडौँ — फुड डेलिभरी कम्पनी फुडमान्डुले ‘नयाँ वर्ष फिस्ट’ क्याम्पेन ल्याएको छ । यो क्याम्पेनमा ग्राहकले रोमाञ्चक अफरका साथ नयाँ वर्ष २०८२ को सुरुवात गर्न पाउने भएको फुडमान्डुले जनाएको छ ।

चैत २५ देखि वैशाख ७ सम्म फुडमान्डु एपमार्फत यस क्याम्पेनमा उपलब्ध अफरको फाइदा लिन सक्ने कम्पनीले बताएको छ । अफरअन्तर्गत ग्राहकले रेस्टुरेन्टहरूबाट खाना मगाउँदा ८२ प्रतिशतसम्म छुट पाउनेछन् ।

कान्तिपुर

Link copied successfully