कास — भारतीय टायल कम्पनी कजारियाले कलंकीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । ग्राहकको माग पूरा गर्ने उद्देश्यले कम्पनीले उक्त सोरुम सञ्चालनमा ल्याएको जनाएको हो ।
रामइम्पोर्ट हाउसद्वारा सञ्चालित उक्त सोरुमले उच्च गुणस्तरका टायलको बढ्दो माग पूरा गर्ने लक्ष्य राखेको जनाइएको छ । यस अवसरमा कजारिया रमेश टाइल्सका निर्देशक हिमांशु अग्रवालले उत्साह व्यक्त गरे ।
