बर्दिबासमा माउन्टेन ईभी

चैत्र १९, २०८१

कान्तिपुर संवाददाता

Mountain EV in Bardibas

काठमाडौँ — बर्दिबासमा फोटोन मोटरले फोटोन माउन्टेन ईभीको आधिकारिक बिक्री सुरु गरेको छ । फोटोन माउन्टेन ईभी नेपालको जटिल भूभागका लागि इन्जिनियर गरिएको कम्पनीले जनाएको छ ।

माउन्टेन ईभी सार्वजनिक कार्यक्रममा फोटोन मोटरका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ताले दिगो इनोभेसनप्रति कम्पनीको रणनीतिक दृष्टिकोण र समर्पणमा जोड दिए । यसले नेपालको पिकअप सेगमेन्टमा नयाँ मापदण्ड स्थापना गर्ने विश्वास कम्पनीको रहेको जनाइएको छ । यो गाडी व्यवसाय, फ्लिट अपरेटर र भविष्यमूखी मोबिलिटीको समाधान खोज्ने प्रयोगकर्ताका लागि भरपर्दो साधन हुने कम्पनीको दाबी छ ।

कान्तिपुर

Link copied successfully