पोस्टमको युवा लक्षित एक्सप्लोर कार्यक्रम

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

Postum's youth-targeted Explore program

काठमाडौँ — युवाहरूको क्षमता विकास र प्रविधिमा दक्षता बढाउने उद्देश्यका साथ पोस्टमले ‘एक्स्प्लोर’ कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रमले युवाहरूले रुचाएका प्रविधिसँगै आफ्नो वृत्तिविकासलाई अघि बढाउन सघाउने पोस्टमले जनाएको छ ।

पोस्टम व्यावसायिक सफ्टवेयर विकासमा केन्द्रित छ । यसले मोबाइल एप, वेबसाइट विकास, डिजिटल मार्केटिङ, डेटा विश्लेषण, साइबर सुरक्षा जस्ता सेवा प्रदान गर्ने कम्पनीका अष्ट डिमडुङले बताए । ‘यसले मल्टिमिडियाका सीपलाई प्राथमिकतामा राख्छ । विद्यार्थीको गुणस्तर र संलग्नता मेट्रिक्सका आधारमा रही काम गर्दै आएको छ,’ उनले भने ।

कान्तिपुर

Link copied successfully