भरतपुरको विकास चोकमा कजारियाको नयाँ शोरुम

फाल्गुन २४, २०८१

कान्तिपुर संवाददाता

Kazaria's New Showroom at Vikas Chowk, Bharatpur

काठमाडौँ — भारतीय टायल निर्माता कजारियाले भरतपुरको विकास चोकमा नयाँ शोरुम उद्घाटन गरेको छ । पशुपति ग्रेनाइट एन्ड टायल्स सप्लायर्सद्वारा सञ्चालित शोरुमले गुणस्तरीय टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।

रमेश कर्प र भारतीय टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजारिया रमेश टायल्स लिमिटेडले नवलपरासीमा टायल उत्पादन प्लान्ट स्थापना गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully