तौलिहवामा 'बजाज प्लाटिनाको माइलेज च्याम्पियन’ 

फाल्गुन ९, २०८१

कान्तिपुर संवाददाता

Bajaj Platina's Mileage Champion in Taulihawa

काठमाडौँ — तौलिहवामा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । फागुन ७ मा बुद्ध पद्म माध्यमिक विद्यालयको खेलमैदानमा बजाजको प्लाटिना मोटरसाइकलको उच्चतम माइलेज क्षमता प्रदर्शन गर्न केदारनाथ अटो मोबाइल्सले माइलेज च्याम्पियन आयोजना गरिएको थियो ।

माइलेज च्याम्पियनमा प्रशान्त श्रीवास्तवले ९३ किलोमिटर (किमि) प्रतिलिटरको प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरे । यसैगरी ८९ किमि प्रतिलिटरको प्रदर्शन गरेका अशोककुमार मौर्य दोस्रो र ८७ किमि प्रतिलिटर प्रदर्शन गरेका साकिर हुसेन तेस्रो भए । 

कान्तिपुर

Link copied successfully