रोयल इनफिल्ड राइडरले गरे जनकपुरदेखि सिन्धुलीसम्मको यात्रा

माघ ३०, २०८१

कान्तिपुर संवाददाता

Royal Enfield Rider traveled from Janakpur to Sindhuli

काठमाडौँ — रोयल इनफिल्डले जनकपुरस्थित रोयल इनफिल्ड शोरुमबाट सिन्धुलीसम्म महा राइड सम्पन्न गरेको छ ।

सडक सुरक्षा, आन्तरिक पर्यटन प्रवर्द्धन, अनुशासित राइड, भ्रातृत्व विकास गर्न रोयल इनफिल्डले यो यात्रा गरेको हो । यात्राको अन्त्यमा ६१  राइड  पुगेका थिए ।
 
कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेश यातायात मन्त्रालयका सचिव रन्जित यादवले यस्तो यात्राले सडक सुरक्षाबारे बुझाउन मद्दत गर्ने बताए ।

कान्तिपुर

Link copied successfully