सेरेसले सुरु गर्‍यो 'लिमिटेड लेस एक्सपेरियन्स’ 

माघ १४, २०८१

कान्तिपुर संवाददाता

Ceres Launches 'Limited Less Experience'

काठमाडौँ — एमएडब्लू वृद्धिअन्तर्गत नेपालको अग्रणी ईभी ब्रान्ड सेरेसले ‘लिमिटेड लेस एक्सपेरियन्स’ को सुरुवात गरेको छ । कम्पनीले माघ १० देखि १७ सम्म एक्सचेन्ज र टेस्ट ड्राइभको सुरुवात गरेको हो ।

यो अनुभव ग्राहकले काठमाडौं उपत्यकाभित्र नक्साल, थसिखेल, भक्तपुर र बाहिर पोखरा, बुटवल, चितवन, वीरगन्ज तथा विराटनगरका सोरुममा लिन सक्ने कम्पनीले जनाएको छ । कम्पनीले सेरेसका गाडी किन्ने ग्राहकलाई नगद छुट, सात किलोवाट चार्जर, उपहार र आकर्षक एक्सचेन्स मूल्यसमेत प्रदान गर्ने कम्पनीले बताएको छ ।

कान्तिपुर

Link copied successfully