नेपाल लाइफको अचिभर्स अवार्ड

माघ ९, २०८१

कान्तिपुर संवाददाता

Nepal Life's Achievers Award

काठमाडौँ — नेपाल लाइफ इन्स्योरेन्सले ‘एमडीआरटी अचिभर्स अवार्ड २०२५’ सम्पन्न गरेको छ । कम्पनीले गत माघ ५ गते राजधानीमा एक समारोह आयोजना गरी उक्त अचिभर्स अवार्ड सम्पन्न गरेको हो ।

सो अवसरमा कम्पनीले सन् २०२४ को जनवरीदेखि डिसेम्बर अन्तिमसम्ममा ‘एमडीआरटी २०२५’ का लागि योग्य भएका ९५ जना अभिकर्तालाई सम्मान गरेको जानकारी दिएको छ ।

यो अवसरमा कम्पनीका सञ्चालक कमलेशकुमार अग्रवाल, शक्तिकुमार गोल्यान र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले यस उपलब्धिलाई उत्सवका रूपमा मनाउन पाउँला भनेर हर्षित भएको जनाए । 

कान्तिपुर

Link copied successfully