ख्वताबजिको एक हजार भाग 

माघ ६, २०८१

कान्तिपुर संवाददाता

A thousandth part of the khvatabji

काठमाडौँ — इमेज च्यानलबाट प्रदर्शन गरिँदै आएको नेपालभाषाको कार्यक्रम ‘ख्वताबजि’ को एक हजार भाग पूरा भएको छ । यस अवसरमा कलाकार मदनकृष्ण श्रेष्ठको विशेष उपस्थिति र महानगरपालिकाका उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यमा यससम्बन्धी ‘सेलिब्रेसन’ गरियो ।

उक्त अवसरमा ख्वताबजि समूहले कार्यक्रमका प्रथम निर्देशक राजु स्यःस्यः र प्रथक लेखक हृदयप्रसाद मिश्रलाई उनीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको ख्वताबजिका लेखक तथा निर्देशक सुरेन्द्र तुलाधरले बताए । 

कान्तिपुर

Link copied successfully