वीरगन्जमा गल्फ इन्डस्ट्रियल पार्टनर सेमिनार 

पुस ११, २०८१

कान्तिपुर संवाददाता

Golf Industrial Partner Seminar at Birganj

काठमाडौँ — नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयलले वीरगन्जमा इन्डस्ट्रियल पार्टनर सेमिनार गरेको छ ।

‘ड्राइभिङ पार्टनरसिप, फ्युलिङ सक्सेस’ नाराका साथ कम्पनीले उक्त सेमिनार बुधबार सम्पन्न गरेको हो । कार्यक्रममा गल्फ इन्टरनेसनलका प्रतिनिधिहरूले विभिन्न औद्योगिक क्षेत्रका सरोकारवालासँग गल्फ लुब्रिकेन्टको प्राविधिक पक्षमा चर्चा गरे ।

समारोहमा विभिन्न औद्योगिक क्षेत्रका १३० भन्दा बढी प्रतिनिधि सहभागी रहेको कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully