ब्रिटिस कलेजमा एमएससी प्रोफेसनल अकाउन्टेन्सी कोर्स

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

MSc Professional Accountancy Course at British College

काठमाडौँ — द ब्रिटिस कलेजले युनिभर्सिटी अफ लन्डन (यूओएल) बाट एमएससी प्रोफेसनल अकाउन्टिङ कोर्सका लागि आधिकारिक शिक्षण केन्द्रको मान्यता प्राप्त गरेको छ ।

ब्रिटिस एजुकेसन ग्रुपअन्तर्गतको ब्रिटिस कलेजले गुणस्तरीय शिक्षा प्रदान गरिरहेका कारण यूओएलबाट एमएससी प्रोफेसनल अकाउन्टेन्सी कार्साको मान्यता पाएको बताइएको हो । उक्त शैक्षिक कार्यक्रम प्रोफेसनल अकाउन्टेन्सीको मान्यता पाएका विद्यार्थीका लागि तयार पारिएको कलेजले जनाएको छ । 

कान्तिपुर

Link copied successfully