३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

एक दिनमा सात लाख नेपालीलाई दराजको सेवा

कान्तिपुर संवाददाता

काठमाडौँ — दराज ११.११ अभियानअन्तर्गत एक दिनमा सात लाख अनलाइन खरिदकर्तालाई सेवा प्रदान गरिएको कम्पनीले बनाएको छ ।

एक दिनमा सात लाख नेपालीलाई दराजको सेवा

यसअन्तर्गत ३६ करोड रुपैयाँभन्दा बढीको बिक्री भएको अनलाइन सपिङ कम्पनी दराजले जनाएको छ । यो अहिलेसम्मकै सबैभन्दा ठूलो एकदिवसीय बिक्री पनि भएको कम्पनीको दाबी छ ।

अभियान सुरु भएको पहिलो घण्टामै छ करोड रुपैयाँको उत्पादन बिक्री भएको कम्पनीले बताएको छ ।

प्रकाशित : कार्तिक २७, २०७८ २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?