सर्लाही-२ मा रास्वपाका रविन महतो निर्वाचित

राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो भने चौथो मतमै सीमित भए ।

फाल्गुन २३, २०८२

कान्तिपुर संवाददाता

Rabin Mahato of RSVP elected in Sarlahi-2

काठमाडौँ — सर्लाही-२ मा रास्वपाका रविन महतो निर्वाचित भएका छन् । उनले ४२ हजार ५१२ मत ल्याउँदा नेकपाका महिन्द्र राय यादवले ८ हजार ५२३ मतसहित दोस्रो भए ।

कांग्रेसका सरोज कुमारले ७ हजार ३९, राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले ५ हजार ९९२ मत ल्याए ।

कान्तिपुर

Link copied successfully