ढिलै भए पनि पानी परेपछि मधेशका किसान खुसी

साउनको दोस्रो हप्तासम्म पानी नपर्दा अधिकांश किसानका खेत बाँझै थियो ।

श्रावण १८, २०८२

ओमप्रकाश ठाकुर

The farmers of Madhesh are happy after the rain, even if it is late

सर्लाही — लामो समयपछिको वर्षाले सर्लाहीका दक्षिणी क्षेत्रका किसानलाई खुसी बनाएको छ । शनिबार र आइतबार पानी परेपछि यहाँका किसान धान रोप्न व्यस्त छन् ।

यसअघि साउनको दोस्रो हप्तासम्म पानी नपर्दा अधिकांश किसानका खेत बाँझै थियो । कृषि ज्ञान केन्द्र मलंगवाका अनुसार ४० हजार हेक्टरमा धान खेत हुने गरेकोमा अहिलेसम्म ६६ प्रतिशत मात्र खेतमा रोपाइँ भएको छ । शनिबार र आइतबार मधेशका लगभग सबै जिल्लामा पानी परेको छ । 

The farmers of Madhesh are happy after the rain, even if it is late

The farmers of Madhesh are happy after the rain, even if it is late

The farmers of Madhesh are happy after the rain, even if it is late

The farmers of Madhesh are happy after the rain, even if it is late

ओमप्रकाश ठाकुर

Link copied successfully