आमाले गरिन् छोरीको हत्या

घटनापछि प्रहरीले आमालाई नियन्त्रणमा लिएको छ ।

कार्तिक ३०, २०८२

वीरेन्द्र केसी

Mother killed her daughter

What you should know

अर्घाखाँची — अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–४ कल्लेरीमा आमाले छोरीको हत्या गरेकी छन् ।

बिहान तरकारी काट्ने क्रममा धारिलो हँसियाले टाउकामा हानेर ३१ वर्षीय आमाले ४ वर्षीया छोरीको हत्या गरेको प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए । 

आमाले केही वर्षदेखि मानसिक समस्याको औषधि सेवन गर्दै आएकी थिइन् । घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

वीरेन्द्र

Link copied successfully