नवलपरासीका शक्तिपीठमा भक्तजनको घुइँचो

बडा दसैंको नवौं दिन महानवमीको दिन बुधबार बिहानैदेखि बेलुका अबेरसम्म पूर्वी र पश्चिम नवलपरासीका शक्तिपीठहरूमा भक्तजनको घुइँचो लागेको छ ।

आश्विन १५, २०८२

नवीन पौडेल

Devotees flock to the Shaktipeeth of Nawalparasi

परासी — बडा दसैंको नवौं दिन महानवमीको दिन बुधबार बिहानैदेखि बेलुका अबेरसम्म पूर्वी र पश्चिम नवलपरासीका शक्तिपीठहरूमा भक्तजनको घुइँचो लागेको छ । मन्दिरमा  देवीको पूजा अर्चना  गर्ने, जमरा चढाउनेको घुइँचो लागेको हो । 

पूर्वी नवलपरासीको दाउन्ने देवी , महाराजथान , मौलाकालिका गैंडाकोट  पश्चिम नवलपरासीको पाल्हीभगवती लगायतका शक्तिपीठमा पूजाअर्चना भैरहेको छ । Devotees flock to the Shaktipeeth of Nawalparasi

साथै दसैंको अवसरमा बजार तथा पसलमा किनमेल गर्नेको पनि भिड बढेको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully