राजेश हमालको जीवनगाथा समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ को बुक–टुर जापानका ६ सहरमा सम्पन्न भएको छ।
कार्यक्रममा हमालले आफ्नो जीवन, दर्शन र प्रवासी नेपालीको चुनौतीबारे प्रेरणादायी विचार राखेका थिए।
नेपाली पाठक र शुभेच्छुकको उल्लेख्य सहभागिता रहेको यस बुक–टुर हमालको नेपालबाहिर पहिलो हो।
The 'book tour' of Rajesh Hamal's life story, 'Yug Dehi Yug Samm', has been completed in 6 cities in Japan. The 'book tour', which began in Tokyo on February 28, reached Okinawa city via Shizuoka, Nagoya, Osaka, Fukuoka and ended on February 9.