राष्ट्रिय कविता महोत्सव २०८२ : १० सर्वोत्कृष्ट कवि र कविता छनोट

असार ९, २०८२

कान्तिपुर संवाददाता

National Poetry Festival 2082 : Selection of 10 Best Poets and Poems

काठमाडौँ — नेपाल प्रज्ञा–प्रतिष्ठानले ६८ औं वार्षिकोत्सवका अवसरमा सोमबार राष्ट्रिय कविता महोत्सव २०८२ आयोजना गरेको छ ।

सहभागी कविमध्ये मूल्यांकन समितिले १० जना सर्वोत्कृष्ट कवि र कविता पुरस्कारका लागि छनोट गरेको प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

को को परे त छनोटमा हेर्नुहोस् :

National Poetry Festival 2082 : Selection of 10 Best Poets and Poems

कान्तिपुर

Link copied successfully