चिया सिड प्रयोग गरेर कपाल बढाउने ५ तरिका

चैत्र २०, २०८१

कान्तिपुर संवाददाता

5 Ways to Grow Hair Using Chia Seed

चिया सिड एक पोषक तत्वले भरिएको सुपरफुड हो । जसले मुटुको स्वास्थ्य सुधार गर्न र पाचन प्रणालीलाई सहयोग पुर्‍याउने मात्र होइन,  कपालको वृद्धि र यसको बनावट सुधार गर्न पनि मद्दत गर्छ।

ओमेगा-३ फ्याटी एसिड, एन्टिअक्सिडेन्ट, भिटामिन, र मिनरल्सले भरिपूर्ण चिया सिडले कपालको जरा मजबुत बनाउने, टुक्रिने समस्या कम गर्ने र कपाललाई चम्किलो बनाउने सहयोग गर्छ । 

चिया सिड प्रयोग गरेर कपाल बढाउने पाँच प्रभावकारी तरिका यस्ता छन् 

१. चिया सिडको तेलले टाउको मसाज गर्ने

प्रयोग गर्ने तरिका:

२. चिया सिड हेयर मास्क

प्रयोग गर्ने तरिका:

३. चिया सिड र कागती पानीले टाउको सफा गर्ने

प्रयोग गर्ने तरिका:

४. चिया सिड समावेश गरिएको जुस

प्रयोग गर्ने तरिका:

५. चिया सिड र एलोवेरा हेयर सिरम

प्रयोग गर्ने तरिका:

कान्तिपुर

Link copied successfully