अनिद्राको समस्या छ ? छुटकारा कसरी पाउने ?

फाल्गुन २१, २०८१

कान्तिपुर संवाददाता

Do you have a problem with insomnia? How to get rid of it?

काठमाडौँ — विश्वव्यापी रूपमा करिब १० प्रतिशत वयस्कहरूलाई दीर्घकालीन इन्सोम्निया अर्थात अनिद्राको समस्या रहेको विभिन्न अध्ययनले देखाएका छन् । त्यस्तै २० प्रतिशत व्यक्तिहरुमा बेला बखतमा अनिद्राको लक्षण देखिन्छ ।

के हो इन्सोम्निया ? 

अनिद्राको समस्याबाट कसरी छुटकारा पाउने ?

(नेसनल हर्ट, लंग्स एण्ड ब्लड इन्सटिच्युटको रिसर्चमा आधारित)

कान्तिपुर

Link copied successfully