झापामा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

दुवै जनाको खुट्टामा गम्भीर चोट लागेको छ ।

वैशाख १७, २०८३

रासस

Mother and daughter injured in elephant attack in Jhapa

भद्रपुर (झापा — मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आक्रमणमा परी ३८ वर्षीया सुनिता बज्राचार्य र उनकी १३ वर्षीया छोरी यवद्रा घाइते भएका हुन् । दुवै जनाको खुट्टामा गम्भीर चोट लागेको छ ।

रासस

Link copied successfully