कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धनुषा-१ मा मातृका यादवलाई हराउँदै जसपाका दीपक कार्की विजयी

काठमाडौँ — धनुषा निर्वाचन क्षेत्र नं १ बाट जनता समाजवादी पार्टी नेपालका दीपक कार्की विजयी भएका छन् । उनले २७ हजार ४३१ मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र)का मातृका यादवले २१ हजार ४८३ मत प्राप्त गरे । 

धनुषा-१ मा मातृका यादवलाई हराउँदै जसपाका दीपक कार्की विजयी

जनमत पार्टीका किशोरी साह कमलले १४ हजार ४६७ र राप्रपाका उम्मेदवार मनोज मल्ल ठकुरीले आठ हजार २७३ मत प्राप्त गरे ।

प्रकाशित : मंसिर ११, २०७९ ००:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?