फिचर
कान्तिपुर संवाददाता
Facebook
Messenger
Twitter
Whatsapp
Viber
Copy Link
काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ । तर महत्त्वपूर्ण विषयमा छलफल चलिरहँदा सदनभित्रका कुर्सी भने खाली छन् । केही संख्यामा सांसदहरु उपस्थित भए पनि अधिकांश कुर्सी सांसदविहीन छन् ।
कान्तिपुर