करणको स्वरमा 'यो के गरेको तिमीले'

पुस १, २०८१

कान्तिपुर संवाददाता

In Karan's voice, 'What did you do?'

काठमाडौँ — गायक करण राईले नयाँ गीत सार्वजनिक गरेका छन् । डम्बर नेपालीको शब्द तथा संगीतमा किरणले 'यो के गरेको तिमीले' बोलको गीत सार्वजनिक गरेका हुन् ।

गीतमा गायक करणसँगै कलाकार त्रिशला तामाङको अभिनय छ । गोपाल रसाइलीले एरेन्ज गरेको यो गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । गीतको भिडियोमा दिनेश पराजुलीको कोरियोग्राफी, विवेक सुनारको सम्पादन छ । 

कान्तिपुर

Link copied successfully