मिस युनिभर्स २०२३ विजेता शेनिस नेपालमा

भाद्र १३, २०८१

तस्बिर : सफलप्रकाश श्रेष्ठ

Miss Universe 2023 winner Shanis Nepal

काठमाडौँ — मिस युनिभर्स २०२३ विजेता शेनिस पलासियोस नेपाल आइपुगेकी छन् । मिस युनिभर्स नेपाल २०२४ मा उपस्थित हुन उनी बिहीबार मध्यान्ह नेपाल आइपुगेकी हुन् ।

मिस युनिभर्स नेपाल २०२४ को फाइनल आउँदो नोभेम्बरमा हुँदै छ ।

Miss Universe 2023 winner Shanis Nepal

निकारागुवाकी २४ वर्षिया पलासियोस ७२ औं मिस युनिभर्स हुन सफल भएकी थिइन् ।  

Miss Universe 2023 winner Shanis Nepal

Miss Universe 2023 winner Shanis Nepal

Miss Universe 2023 winner Shanis Nepal

Miss Universe 2023 winner Shanis Nepal

Miss Universe 2023 winner Shanis Nepal

Miss Universe 2023 winner Shanis Nepal

Miss Universe 2023 winner Shanis Nepal

तस्बिर

Link copied successfully