‘दुई मुटुको बन्धन’मा रामजी र देवी [भिडियोसहित]

जेष्ठ १३, २०७५

कान्तिपुर संवाददाता

काठमाडौँ — लोक गायक गायिका रामजी खाड र देवी घर्ती मगर ‘दुई मुटुको बन्धन’मा सँगसँगै आएका छन् । 

तिलकबहादुर ओली र शिव कुँवरको शब्द रहेको गीतमा पुस्कल कुँवरले संगीत भरेका छन् । म्यूजिक भिडियोमा भने सारिका केसी र सागर थापाले अभिनय गरेका छन् ।


म्यूजिक भिडियोको निर्देशन काजिश श्रेष्ठले गरेका हुन् ।


कान्तिपुर

Link copied successfully