मदन भण्डारी राजमार्गको बजेट घटाइयो 

चालु आर्थिक वर्षको भन्दा आधा कम

जेष्ठ १५, २०८३

कान्तिपुर संवाददाता

Madan Bhandari Highway budget reduced

काठमाडौँ — मदन भण्डारी राजमार्गअन्तर्गत २५ किलोमिटर कालोपत्र गर्न र पुल निर्माण गर्न आगामी आर्थिक वर्षका लागि १ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको छ । जुन चालु आर्थिक वर्षको भन्दा आधा कम हो ।

झापाको बाहुनडाँगीदेखि डडेलधुराको रुपालसम्मका बस्ती र बजारलाई जोड्ने मदन भण्डारीका लागि चालु आर्थिक वर्ष(०८२/८३)मा २ अर्ब ५१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

कान्तिपुर

Link copied successfully