उनले भने, 'नीति, कानुन, संस्था, प्रक्रिया नेतृत्व र नियतमा सुशासनका मानक स्थापित गर्न प्रतिबद्ध छ । राज्य दोहोनको अन्त्य गरी परिणाम दिने राज्य स्थापना गर्ने दायित्व छ ।'
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्लेले मुलुकमा सुशासनको मानक स्थापित गर्ने बताएका छन् ।
संघीय संसद्को बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले उक्त धारणा राखेका हुन् ।