अपाङ्गता सहयोगी सामग्रीको कच्चा पदार्थ आयातमा भन्सार महसुल छुट दिइने

नेपालभित्र कृत्रिम हातखुट्टा र अपाङ्गता सहयोगी सामग्री उत्पादन गर्ने उद्योगका नाममा पैठारी हुने कच्चा पदार्थको आयातमा भन्सार महसुल छुट दिइने अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका हुन् ।

जेष्ठ १५, २०८३

रञ्जना बिसी

Customs duty exemption to be given on import of raw materials for disability aids

कैलाली — सरकारले आगामी वर्षको बजेटमा अपाङ्गता सहयोगी सामग्रीको कच्चा पदार्थ आयातमा कर सहुलियत दिने भएको छ। 

कर सहुलियत छुट तथा सुविधाअन्तर्गत नेपालभित्र कृत्रिम हातखुट्टा र अपाङ्गता सहयोगी सामग्री उत्पादन गर्ने उद्योगका नाममा पैठारी हुने कच्चा पदार्थको आयातमा भन्सार महसुल छुट दिइने शुक्रबार २०८३/०८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले बताएका हुन् ।

रञ्जना

Link copied successfully