उद्योग वाणिज्य महसंघको नयाँ कार्यसमिति चयनका लागि मंगलबार निर्वाचन भएको थियो ।
काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फको उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित भएका छन् ।
यस्तै, एसोसिएटतर्फको महिला सदस्यमा अभिज्ञा मल्ल र जुना माथेमा निर्वाचित भएका छन् । उपाध्यक्ष पदका लागि दुईजना दाबेदार थिए भने सदस्यका लागि ४ जना उम्मेदवार थिए ।
उद्योग वाणिज्य महसंघको नयाँ कार्यसमिति चयनका लागि मंगलबार निर्वाचन भएको थियो ।