आजको सेयर कारोबारमा यी हुन् धेरै कमाउने र गुमाउने मुख्य कम्पनी

कारोबारमा आएकामध्ये २५१ कम्पनीको मूल्य बढ्यो, १५ कम्पनीको मूल्य घट्यो र बाँकी २ कम्पनीको सेयर मूल्य स्थिर छ ।

चैत्र २५, २०८२

यज्ञ बञ्जाडे

These are the top gainers and losers in today's stock trading

काठमाडौं — बुधबार सेयर बजारमा कारोबार आएका १३ वटा उपसमूहमध्ये सबैको परिसूचक बढेपछि समग्र नेप्सेमा सवा ४५ अंकको वृद्धि भएको छ । यस्तै, कारोबारमा आएकामध्ये २५१ कम्पनीको मूल्य बढ्यो, १५ कम्पनीको मूल्य घट्यो र बाँकी २ कम्पनीको सेयर मूल्य स्थिर छ ।

बुधबारका बजारमा सबैभन्दा धेरै कमाउने र धेरै गुमाउने मुख्य पाँच/पाँच कम्पनीको सूची यस प्रकार छ ।

सेयर मूल्य धेरै बढेका पाँच कम्पनी

१) रिलायन्स स्पिनिङ मिल्स – १० प्रतिशत

२) श्रीनगर एग्रीटेक– १० प्रतिशत

३) सोलु हाइड्रोपावर – १० प्रतिशत

४) होटेल फरेष्ट इन – १० प्रतिशत

५) सुपर खुदी हाइड्रोपावर – ९.९९ प्रतिशत

सेयर मूल्य धेरै घटेका पाँच कम्पनी

१) स्वेत गंगा हाइड्रोपावर – ४.३५ प्रतिशत

२) प्राइम डिबेञ्चर २०८५– ३.२३ प्रतिशत

३) माइखोला हाइड्रोपावर – ३.२३ प्रतिशत

४) थ्रीस्टार हाइड्रोपावर – २.२८ प्रतिशत

५) नबिल डिबेञ्चर २०८९– १.९८ प्रतिशत

यज्ञ बञ्जाडे कान्तिपुरका पत्रकार हुन् । उनी सरकारी वित्त, बैंकिङ, पुँजीबजार लगायतका आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।

Link copied successfully