सुन तोलामा ५ हजार ४ सय रुपैयाँ घट्यो

स्थानीय बजारमा आज सुनचाँदीकै मूल्य घटेको छ ।

चैत्र ५, २०८२

कान्तिपुर संवाददाता

Gold price drops by Rs 5,400 per tola

काठमाडौँ — स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा ५ हजार ४ सय र चाँदी १४० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३ सय र त्यति नै परिमाणको सेतो धातुको ५ हजार १० कायम भएको छ । 

बुधवार सुन प्रतितोला ३ लाख ७ हजार ७ सय र त्यति नै परिमाणको सेतो धातु ५ हजार १५० कायम भएको थियो । 

कान्तिपुर

Link copied successfully