सुनचाँदीको मूल्यमा वृद्धि

सुनको मूल्य प्रतितोला ३ लाख २६ हजार १ सय पुगेको छ ।

फाल्गुन १८, २०८२

कान्तिपुर संवाददाता

Increase in the price of gold and silver

काठमाडौँ — स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ ।

आइतबार सुन प्रतितोला ३ लाख २० हजार ५ सयमा कारोबार भएकामा आज बढेर ३ लाख २६ हजार १ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदी आइतबार प्रतितोला ५ हजार ९८५ मा खरिदबिक्री भएकामा आज ६ हजार २० मा खरिदबिक्री भइरहेको छ । 

कान्तिपुर

Link copied successfully