सुनको मूल्य स्थिर

आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ४ हजार ७ सय निर्धारण भएको छ ।

फाल्गुन ८, २०८२

कान्तिपुर संवाददाता

Gold price stable

काठमाडौँ — बिहीबारको तुलनामा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य १० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ४ हजार ७ सय र एक तोला चाँदीको ५ हजार ५० निर्धारण भएको छ । बिहीबार एक तोला सुनको ३ लाख ४ हजार ७ सय र चाँदीको ५ हजार ६० कायम भएको थियो । 

कान्तिपुर

Link copied successfully