सुनचाँदीको मूल्य कति बढ्यो, कति घट्यो ?

आज एक तोला सुनको मूल्य दुई लाख ४४ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी तीन हजार १७५ मा कारोबार भइरहेको छ ।

कार्तिक २६, २०८२

रासस

How much has the price of gold and silver increased or decreased?

काठमाडौँ — मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छभने चाँदी तोलामा ५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ४४ हजार ३०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी तीन हजार १७५ मा कारोबार भइरहेको छ ।

मङ्गलबार एक तोला सुन दुई लाख ४६ हजार ४०० र चाँदी तीन हजार १७० मा खरिदबिक्री भएको थियो।

रासस

Link copied successfully