कार्यालयले ठेक्का किन नतोड्ने भन्दै आज १५ दिनको सूचना प्रकाशित गरेको हो ।
काठमाडौँ — सडक डिभिजन कार्यालय काठमाडौंले ४८ वटा सडकपुलको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ ।
कार्यालयले ठेक्का किन नतोड्ने भन्दै आज १५ दिनको सूचना प्रकाशित गरेको हो ।
'लामो समयदेखि काममा प्रगति नभएका सडक-पुलको ठेक्का तोड्ने प्रक्रियाका लागि सूचना प्रकाशन गरेमा हौं,' कार्यलय प्रमुख सुबोध देवकोटाले भने ।