मौद्रिक नीतिको नयाँ व्यवस्थामा के-के समेटिए ? थाहा पाउनुपर्ने २० बुँदा

असार २७, २०८२

कान्तिपुर संवाददाता

What is included in the new system of monetary policy? 20 things to know

काठमाडौँ — नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति जारी गरेको छ । ब्याजदर घटिरहेको सन्दर्भमा निक्षेपको वास्तविक ब्याजदर नकारात्मक हुन नदिनेतर्फ समेत नीतिमा ध्यान दिइएको छ ।

विदेशी मुद्रा सञ्चितिको अवस्था बलियो रहेको, ब्याजदर न्यून रहेको लगायत विद्यमान सहज परिस्थितिमा समग्र माग अभिवृद्धि गर्न मौद्रिक नीतिको कार्यदिशा केही लचिलो देखिन्छ ।

यसबाहेक मौद्रिक नीतिमा आएका नयाँ व्यवस्था के-के छन् ? 

कान्तिपुर

Link copied successfully