बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात यथावत 

असार २७, २०८२

कान्तिपुर संवाददाता

Mandatory cash balance to be maintained by banks and financial institutions remains unchanged

काठमाडौँ — राष्ट्र बैंकले आगामी वर्षका लागि पनि बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात (सीआरआर) यथावत राखेको गर्भनर पौडेलले जनाएका छन् । 

आगामी वर्षको मौद्रिक नीति जारी गर्दै राष्ट्र बैंकले सीआरआर यथावत राखेको हो । हाल बैंक तथा वित्तीय संस्थाले निक्षेपको ४ प्रतिशत सीआरआर कायम गर्ने पर्ने व्यवस्था छ ।

कान्तिपुर

Link copied successfully